आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ ?
पुस २१, २०८१काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३३ पैसा तोकिएको गरिएको छ । अष्ट्रेलियन डलर एकको खरि
सबै पढ्नुहोस