जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन अपिल

कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन अपिल

असोज ११, २०८१

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा।भीष्मकुमार भुसालले जनाएका छन् ।  उनले कुलेखानी

सबै पढ्नुहोस