×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खोकना पुगेर प्रचण्डले भने : नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक

खोकना पुगेर प्रचण्डले भने : नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक

भदौ २२, २०८१

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवास् मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको बताएका छन् । शनिवार ललितपुरको खोकनामा १ वर्षसम्म चलेको १२ वर्षे रुद्रायणी मेला समापनका अवसरमा बोल्दै प्रचण्डले नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक रहेको बताए ।  उनले भने– ‘नेवारहरूको आफ्नै मौलिक संस्कृति छ, भाषा परम्परा त्यसभित्र पनि खोकना अझै मौलिक र विशि

सबै पढ्नुहोस