केन्द्रीय बैंकको २५ अर्बको ‘राष्ट्र बैंक ऋणपत्र’ निष्कासन
पुस १४, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन सुरु गरेको छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र मार्फत वित्तीय प्रणालीको तरलता खिच्ने काम सुरु गरेको हो । केन्द्रीय बैंकका अनुसार २५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र एक वर्षमा परिपक्व हुनेछ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फा
सबै पढ्नुहोस