बैंकहरूले दिउँसो २ बजेसम्म सेवा दिने
भदौ २६, २०८२काठमाडौँ । वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन्। भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सीमित स्थानबाट सेवा दिने भएको हो। बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुईरदुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ। राष्ट्र बैंकले पनि बैंकहरूलाई अत्यावश्यक सेवा खुला गर्
सबै पढ्नुहोस