श्रम संस्कृति पार्टीले घोषणा गर्यो धरानको मेयर पदका उम्मेदवार
जेठ १४, २०८३सुनसरी । श्रम संस्कृति पार्टीले २०८४ मा हुने स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा धनबहादुर राईलाई उठाउने घोषणा गरेको छ । बिहीबार श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरोके हो । राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले सुरुदेखि नै स्वतन्त्रबाट मेयरमा निर्वाचित हर्कराज राई(साम्पाङ)लाई सघाउँदै आएका थिए । उनी
सबै पढ्नुहोस