एमाले प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जेठ २७, २०८२काठमाडौं । गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनी लगायत १५ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् । अख्तियारले उनीहरू सबैमाथि ६
सबै पढ्नुहोस