×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

सिराहामा करेन्ट लागेर युवकको मृत्यु

सिराहामा करेन्ट लागेर युवकको मृत्यु

चैत १, २०८१

काठमाडौं । सिराहा सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिराहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको हो । खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

सबै पढ्नुहोस