जेन–जी प्रदर्शनमा मारिएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
भदौ ३१, २०८२काठमाडौँ। जेन–जी आन्दोलनमा मारिएकाहरूको मंगलबार शवयात्रा भएको छ। जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि मारिएकाहरूको शवयात्रा गरिएको हो। त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टपछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिएको थियो। त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित मंगलबार पशुपतिस्थिति आर्यघाट पुर्याएर मृतकरूको अन्त्येष्टि गरिएको हो। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालस
सबै पढ्नुहोस