×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर,भिडियोहरू पठाउन प्रहरीको आग्रह

जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर,भिडियोहरू पठाउन प्रहरीको आग्रह

भदौ २७, २०८२

काठमाडौँ । नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू nepalpoliceinfo@gmail.com मा पठाउन प्रहरीले आग्रह गरेको हो । गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ ।  गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रत

सबै पढ्नुहोस