×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमै बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । त्यस्तै सहायक रथीमा बढुवा भएका एक जना, महासेनानीमा बढुवा भएका ५ जना अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्