प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश
भदौ २७, २०८२काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् । अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको समयमा सिग्देल शीतल निवास पुगेका हुन् । जेनजीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाईको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन ।
सबै पढ्नुहोस