सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप
साउन २१, २०८२काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले तीन दिन म्याद थप भएको बताए । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो । प्रहरी स्रोतका अनुसार उनीविर
सबै पढ्नुहोस