ताप्लेजुङमा प्रहरीसँगको झडपमा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने
माघ १३, २०८१काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीसँगको झडपमा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा लडेर घाइते भएका एक जनालाई काठमाडौं लिन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घाइतेहरू यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं लैजान लागिएको हो । शनिबार बेलुका पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विर
सबै पढ्नुहोस