चेक बाउन्स मुद्दामा पक्राउ परेका सत्यमान लामा डिल्लीबजार कारागार चलान
मङ्सिर ५, २०८१काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई काठमाडौं जिलला अदालतले २०
सबै पढ्नुहोस