पुल्चोकस्थित दाउरा थकालीमा आगलागी
फाल्गुण १९, २०८२काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार भर्खरै आगलागी भएको हो । आगो नियन्त्रणका लागि टोली परिचालन भइसकेको उनले बताए । थप विवरण आउन बाँकी छ ।
सबै पढ्नुहोस