फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
फाल्गुण १५, २०८२काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै चुनावी तयारीको काम अन्तिम चरणमा पुगेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुगिसकेका छन् । त्यस्तै मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६ हजार ७
सबै पढ्नुहोस