हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच झडप हुँदा ७ जना घाइते
फाल्गुण ११, २०८२काठमाडौं । सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग)मा कार्यरत कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् । आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका हुन् । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको सो कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँ
सबै पढ्नुहोस