राज्य सञ्चालनमा युवाहरूको आगमनले राष्ट्र निर्माणमा टेवा पुग्छ- पूर्वराजा ज्ञानेन्द्र
चैत ३०, २०८२काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता,निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विक
सबै पढ्नुहोस