काठमाडौंको तापक्रम आज यस वर्षकै कम
पुस ३०, २०८२काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । तापक्रम घटेसँग जडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो । आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो । पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्
सबै पढ्नुहोस