आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो
फाल्गुण ३, २०८२काठमाडौं । आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै म
सबै पढ्नुहोस