काठमाडौंबाट ओखलढुङ्गाको पोकली जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
मङ्सिर २८, २०८२काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुङ्गाको पोकली जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्
सबै पढ्नुहोस