टिओबी समूहका तेन्जिङ दावा धरौटीमा रिहा
मङ्सिर २३, २०८२काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् । उनलाई मंगलबार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो । स
सबै पढ्नुहोस