×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बाढीपीडितलाई निजामती कर्मचारीबाट ३६ करोड बराबर योगदान गरिने

बाढीपीडितलाई निजामती कर्मचारीबाट ३६ करोड बराबर योगदान गरिने

भदौ ११, २०८३

काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ । आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको तलब योगदान गरिने छ । राजपत्र अनंकित कर्मचारी वा सोसरहको ५ दिन, राजपत्रांकित

सबै पढ्नुहोस