तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैन : सडक डिभिजन चरिकोट
असोज १४, २०८३काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन् । उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए । चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ । बन्द रहेको नाका खुलाउनका लागि चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रति
सबै पढ्नुहोस