नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन
चैत ५, २०८२काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंमा सम्पन्न भएको छ। महासंघद्वारा आयोजित उक्त कार्यक्रम प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महाधिवेशनको उद्घाटन सत्रमा आदिवासी जनजातिहरूको प्राकृतिक स्रोत–साधन, भूमि, जल तथा जंगलमाथिको अधिकार
सबै पढ्नुहोस