काठमाडौँ बन्यो विश्वकै बढी प्रदुषण भएको शहर
फाल्गुण २५, २०८२काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । सोमबार मौसममा आएको परिवर्तनसँगै काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर बनेको छ । अहिले (सोमबार अपराहन्न ४: १० बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७६ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ पछि बंगलादेशको ढाकाको १
सबै पढ्नुहोस