नेपाल मेडिकल काउन्सिलले गर्यो डा. यशोदा रिजाललाई निलम्बन
पुस २५, २०८२काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले रिजाललाई निलम्बन गरेको हो । तर कति समय निलम्बन भएको भन्ने विषय नखुलेको जनाइएको छ । यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ । २०७३ फागुनमा पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो । त्यही सम्बन्धको लाभ लिँदै दिवाकरले ४ जेठ २०७९ मा जबर्जस्ती करण
सबै पढ्नुहोस