स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा
पुस १८, २०८२काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । काठमाडौं महानगरपालिकाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए। उपभोक्तालाई स्थानीय उत्पादन चिन
सबै पढ्नुहोस