पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक
माघ २०, २०८२काठमाडौं । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका पाँच कम्युनिस्ट पार्टीहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विभिन्न पाँच साना कम्युनिस्ट पार्टी सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघ २० गतेदेखि फागुन ३ गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्तिअनुसार दोस्रो चरणको आन्दोलन अन
सबै पढ्नुहोस