×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समानुपातिकतर्फ ७७ लाख मत गणना, कुन दलले कति पाए ?

समानुपातिकतर्फ ७७ लाख मत गणना, कुन दलले कति पाए ?

फाल्गुण २५, २०८२

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत गणना भएको छ । जसमा रास्वपाले ३७ लाख २५ हजार ८३४ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४  प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ लाख ५६ हजार २१ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरम

सबै पढ्नुहोस