राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
माघ २८, २०८२काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो । यो विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए । २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्
सबै पढ्नुहोस