×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

फाल्गुण १, २०८२

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै आज ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ। जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व आइपुगेका छन् । वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवाद)ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो। जनयुद्धका प्र

सबै पढ्नुहोस