सिन्धुपाल्चोक–२ को मतगणना सुरु, कांग्रेसको प्रारम्भिक अग्रता
फाल्गुण २२, २०८२काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेर अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङले ६९ मत ल्याएका छन् । मतगणना सुरु भएका अधिकांश क्षेत्रमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने यो
सबै पढ्नुहोस