राष्ट्रिय सभा निर्वाचनमा ५ सांसद र स्थानीय तहका ७ पदाधिकारीले भोट हाल्न नपाउने
पुस १६, २०८२काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र ७ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक
सबै पढ्नुहोस