१४ सदस्यीय बन्यो मन्त्रिमण्डल, कसलाई के जिम्मेवारी ?
मङ्सिर २६, २०८२काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिमण्डल विस्तार गरेकी छन् । शुक्रबार ४ मन्त्रीहरुले शपथग्रहण गरेसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ । प्रधानमन्त्री कार्कीले आफूसँग प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी राखेकी छन् । त्यस्तै रामेश्वरप्रसाद खनाललाई अर्थसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवा
सबै पढ्नुहोस