विप्लवले भने– चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ
कार्तिक १२, २०८२काठमाडौँ । नेकपाका महसचिव नेत्रविक्रम चन्द विप्लवले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् । विप्लवको पार्टीले मंगलबार मात्र दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बुधबार बिहान विप्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात् गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा ड
सबै पढ्नुहोस