परिवर्तन पक्षधर शक्ति मिलेर समाजवादी नेपाल निर्माण गरौं : प्रचण्ड
कार्तिक १०, २०८२काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने बताएका छन् । लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताका महान् पर्व छठको शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्म
सबै पढ्नुहोस