निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
भदौ १७, २०८२काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।
सबै पढ्नुहोस