×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा

संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा

भदौ २५, २०८३

काठमाडौं । सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने बताएका हुन्। ‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौं। बोकेर पनि दिनुपर्छ। बाटोबिग्रेको ठाउँमा। डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘सामान्य डेलिभरि पन

सबै पढ्नुहोस