जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ : प्रधानमन्त्री (पूर्णपाठ)
जेठ १५, २०८२काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आजको दिन हुकुमी राजतन्त्रलाई परास्त गरेको दिन बताए । ‘इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र ज
सबै पढ्नुहोस