उच्चस्तरीय छानबिन समिति बने पनि रोकिएन रास्वपा र राप्रपाको आन्दोलन
असार १०, २०८२काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेपनि रास्वपा र राप्रपाको आन्दोलन र संसद् बहिस्कार रोकिएन । दुवै दलले समितिलाई अस्वीकारको घोषणा गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । रास्वपा र राप्रपा दुवै पार्टीका नेताहरूले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको पुर्वमुख्यसचि शंकरदास वैरागी नेतृत्वको सात सदस्यीय समितिले नि
सबै पढ्नुहोस