सिन्धुपाल्चोकमा एमाले र कांग्रेस परित्याग गरी एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा समाहित
जेठ १, २०८२काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा समाहित भएका छन । बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारामा पुरानो माओवादी कार्यकर्ता एक हौँ अभियान अन्तर्गत नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू आजबाट नेकपा (माओवादी केन्द्र)मा पुन समाहित भएका हुन। नेकपा माओवादीका नेताहरु माधव सापकोटा (सुवोध) र सरल सहयात्री पौडलको उपस्थितिमा ,सानुकान्छा तामाङ,
सबै पढ्नुहोस