भिजिट भिसा प्रकरणमा गृहमन्त्री : गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ
जेठ १०, २०८२जनकपुरधाम । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार, आजै उक्त विषयबारे प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्नेछ । शनिबार बिहान धनुषा पुगेका गृहमन्त्री लेखकले त्यहाँस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग
सबै पढ्नुहोस