×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

युवा सङ्घको महाधिवेशन आजदेखि

युवा सङ्घको महाधिवेशन आजदेखि

जेठ ९, २०८२

पोखरा । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासंघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह पोखराको अमरसिंह चौरमा हुनेछ भने बन्दसत्र पोखरा सभागृहमा हुने बताइएको छ । महाधिवेशनको तयारी पूरा भैसकेको इन्चार्ज राजीव पहारीले बताए । उद्घाटनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक पदाधिकारी सङ्ख्या घटाइएको छ । साबिक १७

सबै पढ्नुहोस