शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन : सञ्चारमन्त्री गुरुङ
बैशाख १०, २०८२काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको सम्बन्धमा सरकारलाई जानकारी नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमनन्त्री केपी शर्मा ओलीले नै शिक्षामन्त्रीको राजीनामा आएको पुष्टि गर्दै सार्वजनिक
सबै पढ्नुहोस