×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बैंकक जानुअघि प्रचण्डलाई देउवाको फोन

बैंकक जानुअघि प्रचण्डलाई देउवाको फोन

ब‌ैशाख ११, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैंकक जानुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको बताएका छन् । बिहीबार पार्टी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘देउवाजीले बैंकक जानुअघि फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गरेको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

सबै पढ्नुहोस