एउटै विधेयकबाट १२ वटा ऐन संशोधन गर्दै महिला मन्त्रालय
असोज ९, २०८३काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एउटै विधेयकबाट १२ वटा ऐन संशोधन गर्दैछ । यसका लागि ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरिएको छ । मन्त्री सिता बादीका अनुसार नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम यस मन्त्रालयको नाम फेरिएकाले मन्त्रालयसँग सम्ब
सबै पढ्नुहोस