मेरो विरोध गर्नेहरूलाई फ्रिमा रेल चढाउँला भनेको कोही आएनन् : प्रधानमन्त्री ओली
चैत २५, २०८१काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन् । आफूले नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको स्मरण उनले गरे । आज मधेश प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल च
सबै पढ्नुहोस