जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश
चैत ८, २०८१काठमाडौं । जनमत पार्टीकी प्रदेश सांसद सीता गुरुङका श्रीमान् जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् । शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सांसद गुरुङका श्रीमान् कैलाश गुरुङ प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए । त्यस्तै, सोही पार्टीका केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपालमा प्रवेश गरेकी छिन् । जसपा नेपालको प्रचार
सबै पढ्नुहोस